२० आश्विन २०८३, मंगलबार | October 6, 2026

पार्टीको विवादबारे जिम्मेवार व्यक्तिले स्पष्ट धारणा राख्नुपर्छ : मुख्यमन्त्री पोखरेल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले पार्टी भित्र देखिएको विवादका विषयमा जिम्मेवार व्यक्तिले स्पष्ट रुपमा धारणा राख्न सक्नुपर्ने बताएका छन् ।

नेकपामा पछिल्लो समय बढिरहेको विवाद र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलमटारमा राखेको भनाइप्रति लक्षित गर्दै उनले पार्टी भित्रको विवादका विषयमा स्पष्ट धारणा राख्नुपर्ने बताएका हुन् ।

आज आफू पक्षधर नेताहरुसँग खुमलटार भेलामा प्रचण्डले पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका थिए । दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका थिए ।

सोही भनाइपछि नेता पोखेरलले विवादका बेला अर्कोले के भन्यो ? भन्दा पनि आफ्नो धारणा के हो ? स्पष्ट हुनुपर्ने बताए ।

‘विवादका बेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो ? भन्नु राम्रो हो । अर्कोले के भन्यो ? भन्दा सदैव आग्रह मिसिन्छ’, उनको भनाइ छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ०४ बजे

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११

नारायणगढ बजार जोगाउन उद्योग व्यवसायीको माग

चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ । बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको

कांग्रेस १५ औँ महाधिवेशन : आजदेखि उम्मेदवारी मनोनयन, असोज २२ मा मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

बेनी-जोमसोम-कोरला सडक : मर्मत जारी

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको