७ आश्विन २०८३, बुधबार | September 23, 2026

पहिरो पीडितलाई खाद्यान्न सहयोग



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ र ८ स्थित तिपेनीका पहिरो पीडितलाई खाद्यान्न सहयोग गरिएको छ ।

लायन्स क्लव अफ काठमाडौ फेलोसिपले २२ घर परिवारलाई चामल, दाल, नुनतेललगायत खाद्यान्न तथा कम्बल वितरण गरेको फेलोसिपका सदस्य राजेश हिमालयले जानकारी दिए ।

उक्त सहयोग वडा ८ का वडाध्यक्ष सार्की तामाङको उपस्थितिमा क्लवका थ्रि टु फाइभ ए टु गर्भनर डा सुशीला मल्लले गरेकी थिइन् ।

गत असारको २१ गते तिपेनीमा पहिरो जाँदा २२ घर विस्थापित भएका थिए । ठूलो पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता हुँदै
सिन्धुपाल्चोकको चौतारामा हालसम्मकै सबैभन्दा ठुलो पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय मेयर कप तोप २१ को आयोजनामा आगामी मङ्सिर २१ गतेबाट व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा राष्ट्रिय मेन्स सिंगल विजेतालाई रु एक लाख एघार हजार एक सय ११, उपविजेतालाई रु ५५ हजार पाँच सय ५५ दिइनेछ ।

जिल्लास्तरीय मेन्स डबल विजेतालाई रु ४० हजार र उपविजेतालाई रु ३० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको प्रर्वद्धक चौतारा साँगाचोकगढी नगरपालिका हुनेछ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : १६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई