१ चैत्र २०८२, आइतबार | March 15, 2026

कांग्रेसका सांसद केसीको निधन



काठमाडौं । नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ।

गए राति पोखरास्थित निजी निवासमै उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । केसी प्रतिनिधिसभामा कांग्रेस सांसद हुन्।

केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्‍चसमेत हुन् । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए ।

रारा चाउचाउ, हाइड्रोलगायत विभिन्‍न व्यवसायमा उनी सफल थिए ।

उनको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने बताइएको छ ।

उनी राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए । उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : २० बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय