४ पुस २०८२, शुक्रबार | December 19, 2025

अमेरिकी राष्ट्रपति निर्वाचन मतगणना : ट्रम्प र बाइडनबीच कडा टक्कर, फ्लोरिडामा ट्रम्प अगाडि



काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाम आउन सुरू गरेको छ ।

प्रारम्भिक नतिजन अनुसार डेमोक्र्याट पार्टीका उम्मेदवार जो वायडनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम विरूद्धअग्रता लिएका छन् ।

अहिले बिहान ७ बजेसम्मको नतिजा अनुसार वायडनले ९ राज्यमा जित हासिल गरेका छन् भने ट्रम्पले ७ राज्यमा जितेका छन् ।

हालसम्म वायडनले ८५ इलेक्ट्रोरल मत हासिल गरेका छन् भने रिपब्लिकन उम्मेदवार ट्रम्पले ५५ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् ।

यद्यपी, सबैभन्दा चासोपूर्वक हेरिएको फ्लोरिडा राज्यमा ट्रम्पको अग्रता कायम छ । फ्लोरिडाको ८६ प्रतिशत मत परिणाममा ट्रम्पको पक्षमा ५०.४ प्रतिशत देखिएको छ भने वाइडेनको पक्षमा ४८ दशमलव ८ प्रतिशत देखिएको छ ।

अधिकांश निर्वाचन मत सर्वेक्षणले वायडनले जित्ने दाबी गरेका थिए । यद्यपी सम्पूर्ण मतपरिणाम भने आजै दिउँसोसम्म आउनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ७ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको