४ पुस २०८२, शुक्रबार | December 19, 2025

२०१६ मा ट्रम्पले जीतेको एरिजोनामा बाइडेनको जीत,पपुलर भोटमा बाइडेन अगाडी



काठमाडौ । ११ इलेक्टोरल कलेज मत रहेको एरिजोनामा बाइडेनले जीत हात पारेका छन् । यसअघि २०१६ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जीतेका थिए ।

सन् २०१६ को चुनावमा ट्रम्पले ४८ दशमलव ११ प्रतिशत मत ल्याएका थिए भने हिलारी क्लिन्टनले ४४ दशमलव ६ प्रतिशत मत ल्याएकी थिइन् ।  अहिले बाइडेनले १२ लाख ९० हजार बढी मत ल्याइसकेका छन् भने ट्रम्पले झण्डै ११ लाख मत ल्याएका छन् । एरिजोनामा ट्रम्पले सन् २०१६ को चुनावमा १२ लाख ५२ हजार भन्दा धेरै मत ल्याएका थिए ।

अहिलेसम्मको मत परिणाम अनुशार जो बाइडेनले २२३ इलेक्टोलर मत जीतेका छन् । भने ट्रम्पले १४८ इलेक्टोरल मत ल्याएका छन् ।

यस्तै पपुलर भोटमा पनि बाइडेनले ट्रम्पलाई उछिनेका छन् ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १० : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको