२९ भदौ २०८३, सोमबार | September 14, 2026

कुमारी बैंकद्धारा बोनस र नगद लाभांश संशोधन



काठमाडौ । कुमारी बैंकले बोनस र नगद लाभांश संशोधन गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले यसअघि दिने भनिएको बोनस र नगद लाभांश दरमा परिवर्तन गरेको हो ।

शुक्रबारको निर्णय अनुसार अब सेयरधनीहरुले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश पाउनेछन् । यस अघि भने बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत नै लाभांश दिने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ९ : ०० बजे

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त