७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु, रुपन्देहीमा मृतकको संख्या ८० पुग्यो



बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचारत १ जनाको आज बिहान मृत्यु भएको छ । बुटवल १७ का ४५ वर्षीय पुरुषको आज बिहान ६ः०५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

२२ गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेको उनीमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसंगै कोरोना बिशेष अस्पतालमा भर्ना गरिएकोमा आज बिहान उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनीमा कोरोना संक्रमण सहित मृगौला र पित्तको समेत समस्या रहेको डा. गौतमले बताए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृतकको संख्या ८० जना पुगेको छ । अस्पतालमा अहिले पनि गम्भीर प्रकृतिका बिरामीहरु बढ्दै गएको कोरोना बिशेष अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ८ : १६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई