७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा १५ मिनेटको फरकमा २ कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा ४५ वर्षीय पुरुषको मृत्यु भएको १५ मिनट भित्र भैरहवाको भिम अस्पतालमा अर्का एक संक्रमितको मृत्यु भएको छ ।

सैनामैनाबाट उपचारकालागि भिम अस्पतालमा भर्ना भएकी ५६ वर्षीया महिलाको बिहान ६ः२०मा मृत्यु भएको भिम अस्पतालले जनाएको छ । कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएका उनी १९ गते भिम अस्पतालमा भर्ना भएकी थिईन् ।

मधुमेहको समेत समस्यारहकी उनको बिहान ६ः२० मा मृत्यु भएको अस्पतालका सुचना अधिकृत डा. नारायण पोखरेले जानकारी दिए ।

आजै बिहान बुटवल स्थित कोरोना बिशेष अस्पतालमा बुछवल १७ का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

थप मृत्यु भएसँगै रुपन्देहीमा मृतकको संख्या ८१ जना पुगेको छ । अस्पतालमा अहिले पनि गम्भीर प्रकृतिका बिरामीहरु बढ्दै गएको कोरोना बिशेष अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १० : २७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई