४ पुस २०८२, शुक्रबार | December 19, 2025

२४ घण्टाको बीचमा बुटवलमा उपचारत कपिलवस्तुका २ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लिनीकमा उपचाररत कपिवस्तुका एक जना कोरोना संक्रमितको मृत्यु भएको ५ घण्टा नपुग्दै कोरोना बिशेष अस्पताल बुटवलमा कपिलवस्तुकै अर्को एकजना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कपिलवस्तु नगरपालिका १ जीतपुरबाट आईतबार लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनीकमा ल्याईएकी ७० वर्षीया महिलामा २४ गते कोरोना पुष्टि भएको थियो । कोरोना बिशेष अस्पतालमा बेड खालि नभएका कारण २४ घण्टा बढी प्रादेशिक अस्पतालमा राखिएका उनलाई आज बिहान मात्र बिशेष अस्पतालमा पठाईएको थियो । उनको उपचारका क्रममा आज मध्यान्ह २ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

कपिलवस्तुबाट उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका ७९ वर्षीय पुरुषको सोमबार राती ९ बजे मृत्यु भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ४ : ३८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज