३ आश्विन २०८३, शनिबार | September 19, 2026

२४ घण्टाको बीचमा बुटवलमा उपचारत कपिलवस्तुका २ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लिनीकमा उपचाररत कपिवस्तुका एक जना कोरोना संक्रमितको मृत्यु भएको ५ घण्टा नपुग्दै कोरोना बिशेष अस्पताल बुटवलमा कपिलवस्तुकै अर्को एकजना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कपिलवस्तु नगरपालिका १ जीतपुरबाट आईतबार लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनीकमा ल्याईएकी ७० वर्षीया महिलामा २४ गते कोरोना पुष्टि भएको थियो । कोरोना बिशेष अस्पतालमा बेड खालि नभएका कारण २४ घण्टा बढी प्रादेशिक अस्पतालमा राखिएका उनलाई आज बिहान मात्र बिशेष अस्पतालमा पठाईएको थियो । उनको उपचारका क्रममा आज मध्यान्ह २ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

कपिलवस्तुबाट उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका ७९ वर्षीय पुरुषको सोमबार राती ९ बजे मृत्यु भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ४ : ३८ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब