२ चैत्र २०८२, सोमबार | March 16, 2026

कोहलपुर १ का कोरोना संक्रमित महिलाको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुरका १ जना महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १ की ३२ वर्षीया महिलाको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत कार्तिक २५ गते मेडिकल कलेज भर्ना भएकी उनीमा २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा एन्टिबायोटिक, अक्सिजन लगायतको बिधिबाट उपचार गर्दापनि उनको मध्यराती १२ः१५ बजे मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्शन नरेस श्रेष्ठले जानकारी दिए ।

आज मृत्यु भएसँगै बाँकेमा कोरोना संक्रमण भएका मध्य ३६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १० : २९ बजे

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालयले करिब ११ लाखभन्दा बढीको अवैध

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा