५ चैत्र २०८२, बिहिबार | March 20, 2026

३११२ पीसीआर परीक्षण, ५०२ जनालाई संक्रमण



काठमाडौं । पीसीआर नमुना परीक्षणमा उल्लेख्य कमी आएसँगै मंगलबार देशभर कोरोना संक्रमितको संख्यासमेत तीन अंकमा झरेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षण ३ हजार १ सय १२ जनामा मात्र गरिएको छ ।मंगलबार निको हुनेको संख्या भने २ हजार ८७८ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको निधन भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या १,हजार २४२ पुगेको छ

नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । जसमध्ये ३० हजार ९८६ जना सक्रिय संक्रमित रहेका छन्। १ लाख ७९ हजार २ सय ४२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ५ : ३१ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको