६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

९८०५ नमुना परीक्षण, २१०३ जनामा संक्रमण पुष्टि



काठमाडौं । बिहीबार थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार देशभर ९८०५ नमुना परीक्षण गर्दा २१०३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र २८५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् मन्त्रालयकाअनुसार हालसम्म १२७६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ५ : ४२ बजे

आज विश्व हिमनदी दिवस

काठमाडौं । आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई