२ चैत्र २०८२, सोमबार | March 17, 2026

गैँडा मरेकामा समितिको ध्यानाकर्षण



काठमाडौं । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चितवन राष्ट्रिय निकुञ्जमा चार गैँडा मरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गत वर्ष निकुञ्जले चोरी शिकारी शून्य वर्ष मनाएको थियो । तर यस वर्ष भने अन्य उल्लेख्य सङ्ख्यामा एकसिङ्गे गैँडा मृत फेलापरेपछि समितिले मङ्सिरको तेस्रो हप्ता स्थलगत निरीक्षण र सरोकारवालासँग अन्तरक्रिया गर्ने भएको छ ।

समितिअन्तर्गतको उपसमितिले शे-फक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको प्राकृतिक बासस्थान व्यवस्थापन, मानव र वन्यजन्तुबीचको सहसम्बन्धका बारेमा सरोकारवालासँग छलफलसमेत गर्ने भएको छ । रासस

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : २९ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित