१ पुस २०८२, मंगलबार | December 16, 2025

नेकपा सचिवालय बैठक जारी, ओलीले ‘प्रचण्ड प्रस्ताव’ विरुद्ध ‘काउन्टर प्रस्ताव’ पेश गर्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेदेखि सुरुभएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

गत कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावको काउन्टर गर्दै तयार पारेको प्रस्ताव ओलीले पेश गरेका हुन् ।

विभाजनको संघारमा पुगको नेकपाको अबको बाटो समेत ओलीको प्रस्तावपछि क्लियर हुने देखिन्छ ।

नेकपाभित्र दुवै अध्यक्षका प्रस्तावलाई अघि बढाएर १८ गतेको स्थायी कमिटी र २५ गतेको केन्द्रीय कमिटीमा पुर्याउँदै बहुमत अल्पमतबाट छिनोफानो गरिन्छ या सहमतिका लागि दुवै प्रस्तावबाट नयाँ बाटोको खोजी गरिन्छ भन्ने संकेत आजको सचिवालय बैठकबाट तय हुने देखिन्छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १ : १८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज