२० आश्विन २०८३, मंगलबार | October 7, 2026

एफएनसीसीआई जिल्ला-नगरको तर्फबाट उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को जिल्ला-नगरतर्फको उपाध्यक्ष पदमा चन्द्र ढकाल समूहका गुणनिधि तिवारीलाई पछाडी पार्दै किशोर प्रधान समूहका दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी तिवारीलाई ११ मतान्तरले हराए ।दिनेशले ५८ मत ल्याउँदा गुणनीधि ४७ मतमा सीमित भएका थिए ।

वस्तुगततर्फको उपाध्यक्षमा गुणनिधि तिवारी चन्द्र ढकाल समूहबाट र दिनेशलाल श्रष्ठ किशोर प्रधान समूहबाट निर्वाचनमा खडा भएका थिए ।

श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनको कपि तथा स्टेसनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, प्रिन्टिङ मेसिनरी सप्लाई लगायतमा लगानी रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ११ : १५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते