६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

नेपाली सेनामा जागिर खान नक्कली परिक्षार्थीको प्रयोग



कन्चनपुर । कन्चनपुरमा लिईएको नेपाली सेनाको सैन्य दर्जाको लिखीत परिक्षामा नक्कली परिक्षार्थी फेला परेको छ । सैन्य दर्जाका लागि सञ्चालित परिक्षामा सैन्य दर्जामा आवेदन दिएका भन्दा फरक ब्यक्तिले परिक्षा दिईरहेको फेला परेपछि आवेदक र नक्कली परिक्षार्थी दुबैलाई पक्राउ गरिएको कन्चनपुर प्रहरीले जनाएको छ ।

नेपाल आर्मीको सैन्य दर्जाको लिखीत परीक्षामा भिमदत्त नगरपालिका-४ कञ्चन बिद्या मन्दिर परीक्षा केन्द्रमा वास्तबिक परिक्षार्थी जिल्ला बझाङ् दुर्गाथलि गाउाँपालिका वडा नं. ४ का मुकेश भण्डारीको सट्टामा परीक्षा दिईरहेका नक्कली परिक्षार्थी डोटी सायल गाउँपालिका-६ का सुमन खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

दुबै जनालाई पक्राउ गरी कानुन बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : ४० बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस