२७ श्रावण २०८३, बुधबार | August 12, 2026

अन्ततः प्रधानमन्त्री ओली सचिवालय बैठकमा जान सहमत



काठमाडौं । मंगलबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बैठकमा उपस्थित नहुने सुचना दिएर निस्केका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठकमा सहभागी हुन सहमत भएका छन् । आज १ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री सहभागी हुने भएपछि १ घण्टा पछि  २ बजेका लागि सारिएको छ ।

मंगलबार बसेको बैठकमा अध्यक्ष प्रचण्डको १९ बुंदे राजनीतिक प्रस्तावको खारेजीको माग गर्दै प्रचण्डको प्रस्तावलाई लिएर छलफल हुन नसक्ने भन्दै प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका थिए ।

बैठकमा सहभागी नहुने मनस्थिती बनाएर बसेका ओलीलाई ओली निकट नेताहरुले दावाव दिएपछि बैठकमा सहभागी हुन सहमत भएको ओली निकट श्रोतले दाबी गरेको छ । मंगलबारको बैठकमा ओली निकट सचिवालय सदस्य ईश्वर पोखरेलले समेत प्रस्तावमाथि छलफल हुनु पर्ने बिचार ब्यक्त गरेक थिए । बैठकमा बहुमत सदस्यहरुले प्रचण्डको प्रस्ताव बैठकको एजेण्डा बनिसकेको बताएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १ : ४९ बजे

मदन भण्डारीले बुटवलमा अन्तराष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपालको राष्ट्रिय खेल भलिबललाई अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उदेश्यका

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम । बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक

आज राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै, आजै सातवटा संसदीय समितिको बैठक पनि

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ