७ चैत्र २०८२, शनिबार | March 21, 2026

रुपन्देही गैडहवाका दिनेश लोध मृत अवस्थामा फेला



लुम्बिनी । रुपन्देहीको गैडहवा गाँउ पालिका वडा नं. ६ गुलरिहा बस्ने अन्दाजी २६ बर्षीय दिनेश लोधको शव मृत अवस्थामा फेला परेको छ ।

स्थानीय तीन युवाहरुको साथमा मंगलवार साँझ पार्टी खान घरबाट हिडेका लोध गुलरिहा चौराहाको तीनसय मीटर उत्तर लुम्बिनी कालोनी सडक छेउमा बुधवार बिहान मृत भेटिएका हुन ।

मृतक लोधलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम पश्चात थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी दिए ।

यता मृतकको काका रामनयन लोधले भतीजा दिनेशलाई मंगलवार साँझ तीन युवाहरु घरबाट पार्टी खान लगेको र उनीहरुले नै हत्या गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १० : ०१ बजे

बिपी राजमार्गमा अवरुद्ध, सवारीसाधन ‘होल्ड’

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले