७ चैत्र २०८२, शनिबार | March 21, 2026

कोरोना भाइरसका १३४३ नयाँ संक्रमित थपिए, २१११ संक्रमणमुक्त



काठमाडौं । नेपालमा कोरोना भाइरसका थप १ हजार ३४३ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १ हजार १११ जना संक्रमित निको भएका छन् ।

यससँगै हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ ।

देशभर २ लाख २० हजार २७२ जना निको भैसकेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ४ : २४ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको