२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

कालिका भूतपूर्व विद्यार्थी समाजको निशुल्क स्वस्थ्य शिविर



बुटवल । कालिका भूतपूर्व विद्यार्थी समाजले कक्षा ११ र १२ को बोर्ड परीक्षामा कोभिड-१९ संक्रमण रोक्न स्वास्थ्य परीक्षण शिविर राखेको छ ।

स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै मंसिर ९ गते देखि १७ गतेसम्म शिविर राखिएको हो ।

समाजका अध्यक्ष लक्ष्मण क्षेत्रीले पुर्व विद्यार्थीहरुलाई एकतावद्ध गरि विविध रचनात्मक काममा अग्रसर गराउने आफुहरु लागेको बताए । विद्यालयसंग सहकार्य गरी विद्यालय एवम् विद्यार्थीको हकहितको लागि थप कार्यक्रम गरिने उनले बताए ।

बुधबार समापन कार्यक्रममा बोल्दै कालिका मानवज्ञान माध्यमिक विद्यालयका नि.प्र.अ.बिष्णुहरी ज्ञवाली, स.प्र. लोकराज घिमिरे, विज्ञान विषय इञ्चार्ज कृष्ण अधिकारी, टेक्निकल इञ्चार्ज अरबिन्द दुबे, समाजका उपाध्यक्ष श्याम सापकोटा, महासचिव नरेन्द्र पौडेल, कार्यक्रमको संयोजक समाजका सदस्य लक्ष्मण प्रसाद गैरे, सदस्य बुद्धि चौधरीले विद्यालयले समय र माग अनुसार अगाडि बढ्नुपर्ने बताए ।

स्वास्थ्य परीक्षणमा स्वास्थ्यकर्मीहरु विनोद गौतम, मनोज पुन, चोकलाल सापकोटाले सहयोग गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ९ : ०२ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे