२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

महिलालाई आत्मरक्षा तालिम



बुटवल । रुपन्देही स्कुल तेक्वान्दो विकास समिति र सहस्रनगर युवा परिवारको आयोजनामा शनिबार लुम्बिनी बोर्डिङ स्कुल प्राणगढमा एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ ।

तालिमको लुम्बिनी प्रादेशिक अस्पतालका संचालक समितिका सदस्य रिज्जु श्रेष्ठ, वडा न नं ३ का कार्यवाहक अध्यक्ष चिन बहादुर गुरुङ, वडा सदस्य सरस्वती कुवर, गोमा बिक, लिला श्रेष्ठ, क्याम्पो खुकुरी मार्शल आर्ट संघ केन्द्रीय उपाध्यक्ष विष्णु ढकाल, प्रदेशका कोषाध्यक्ष रमेश न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

स्कुल समितिका अध्यक्ष राजकुमार पाण्डे र सचिव राजिवसिह क्षेत्रीले सहभागिहरुलाई आत्मरक्षाबारे प्रशिक्षण दिएका थिए । तालिममा वडा नं ३ का करीब ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।

आक्रमण हुदा कसरी रोक्ने, हान्ने र छेक्ने जस्ता विभिन्न विधि प्रशिक्षणमा सिकाईएको थियो । कार्यक्रममा चिडियाखोला आमा समुह र सहस्र नगर आमा समुहका पदाधिकारीहरु समेत महिलाहरुको सहभागिता रहेको थियो ।

स्कुल समितिका अध्यक्ष राजकुमार पाण्डेले करीब २ वर्षदेखि निरन्तर विद्यालय, स्थानिय पालिकाहरुमा आत्मरक्षाका कार्यक्रमहरु चलाउदै आएको बताए ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  २ : ४२ बजे

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको