२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

लैङ्गिक हिसा रोक्न साईक्लिङ



बुटवल । रुपन्देही साईक्लिङ संघको आयोजनामा बुटवल उपमहानगरपालिकाको सहकार्यमा लैङ्गिक हिसा विरुद्ध शनिबार साईक्लिङ मार्फत सचेतना कार्यक्रम गरिएको छ ।

बुटवल उपमहानगरपालिका कार्यालय परिसरबाट शुरु भएको यात्रा वडा नं १ पारी बुटवल, मजुवा, देविनगर, योगिकुटी, कालिकानगर, राजमार्ग चौराहा, रामनगर हुदै हिलपार्क पुगेर सम्पन्न भएको थियो ।

कार्यक्रममा बुटवल युनाईटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब,ह्याप्पी साईक्लिङ क्लब, बुटवल साईकल क्लब लगायत विभिन्न क्लबका सदस्यहरुको ३ दर्जन साईक्लिष्टहरु सहभागी रहेको संघका अध्यक्ष पुकार थापाले बताए ।

साईक्लिङसंगै सामाजिक सचेतनाका कार्यक्रमहरु समेत संघबाट गर्दै आएको उनले बताए ।

लैङ्गिक हिसा अन्त्यको प्रतिवद्धता ब्यक्ति, समाज र सबैको ऐक्यबद्धता राष्ट्रिय नारासहित देशभर २५ नोमेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिनसम्म विविध कार्यक्रम चलेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  २ : ४५ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे