१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कैलालीका कोरोना संक्रमितको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत कैलालीका १ जना कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका ६ कैलालीका ३५ वर्षीय पुरुषको आज बिहान ४ बजेर १५ मिनेट जादा मृत्यु भएको हो ।

मंसिर १५ गते नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरीएको पुरुषको १५ गते नै कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

अस्पतालको कोभिड-१९ आइसोलेसन युनिटमा राखि उपचार गरीएको ति पुरुषको आज बिहान ४:१५ बने मृत्यु भएको बर्दिया सरुवा गरिएका डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार रेमडीशिबिर, कक्सिजन सहितको सबै बिधिबाट उपचार चलिरहेकै अवस्थामा ती युवकको मृत्यु भएको हो ।

पछिल्लो मृत्यु सँगै बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि पुगेर मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : २७ बजे

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै