१५ माघ २०८२, बिहिबार | January 29, 2026

डान्सिङ विद द स्टार नेपालबाट ज्योति मगर बाहिरिइन्



काठमाडौं । हिमालय टेलिभिजनबाट प्रशारण भै रहेको रियालिटी शो डान्सिङ विद द स्टार नेपालबाट लोक दोहोरी गायिका ज्योति मगर बाहिरिएकी छिन् ।

शनिबार भएको प्रतिस्पर्धामा सबैभन्दा कम भोट प्राप्त गरेको आधारमा उनी बाहिरिएकी छिन् ।

मगर नेपाली लोकदोहरीको क्षेत्रमा परिचित नाम हो ।

शोबाट बाहिरिएपछि उनले दर्शक स्रोतका कै मायाले आफू यहाँसम्म आइपुगेको भन्दै आफूलाई भोट गर्ने र माया गर्ने सबैलाई धन्यवाद दिइन् ।

शनिबारको एपिसोडबाट डान्सिङ विद द स्टार नेपालले अन्तिम ४ प्रतिस्पर्धी पाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : ४३ बजे

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च