२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध



पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक दुवैतर्फबाट बन्द भएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार वर्षा रोकिएपछि सडकमा खसेका ढुङ्गा तथा लेदो हटाउने काम सुरु गरिनेछ । हालको अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई वर्षा पूर्ण रूपमा रोकिएपछि मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।

सडक अवरुद्ध भएपछि बुटवल-पाल्पा आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । प्रहरीले यात्रु र चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सुरक्षित समय कुर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  १२ : ३२ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३