६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलको सुख्खानगरमा गोली चल्यो, एकजना घाईते



बुटवल । बुटवलको सुख्खानगरमा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगर स्थित कलस होटलमा गोली चलेको प्रहरीले बताएको छ ।

गैडाको खाग तस्करीमा सम्लग्नहरु बसेको सुुुुुुुचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले पिस्तोल खोसेर प्रहार गर्न खोज्दा गोली प्रहाराट तस्कर समूहकै एकजना घाईते भएको बताईएको छ । कलश होटलमा गोली चलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनाराण थापाले पुष्टि गरेका छन् ।

घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाईतेको चिउडोमा गोली लागेको बताईएको छ । प्रहरीका अनुसार प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना प्रहरी घेरा तोडेर भागेकाछन् ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : १६ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न