१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

आजको मौसम : सामान्यतया सफा, केही स्थानमा आंशिकदेखि सामान्य बदली



काठमाडौं । हाल भारतको झारखण्ड र आसपासको क्षेत्रमा न्युन चापीय प्रणाली कायम रहेको छ ।

हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहेको छ ।

देशका बाँकी स्थानहरुको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

प्रदेश २ र प्रदेश ५ को मौसममा आंशिक बदली रहने देखिन्छ । देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै प्रदेश नं १ को पहाडी भू-भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै प्रदेश नं २ र लुम्बीनी प्रदेशको मौसममा आंशिक बदली हुने सम्भावना छ । देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ का पहाडी भू-भागका एक, दुई स्थानमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : ४९ बजे

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित