८ बैशाख २०८१, शनिबार | April 20, 2024

कैलाली र कञ्चनपुरका २ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु



नेपालगन्ज । बाँकेमा उपचार गर्न आएका कैलाली र कञ्चनपुरका १-१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका लागि बाँके नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २ जनाको फरक फरक समयमा गयराती मृत्यु भएको हो ।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मंसिर १८ गते देखि उपचाररत बेलौरी ९ कञ्चनपुरका ४५ वर्षीय पुरुषको गयराती ९ः४५ बजे मृत्यु भएको हो । उनलाई रेम्डिशिवीर, प्लाज्मा सहित अक्सिजनको बिधिबाट उपचार भएपनि बचाउन नसकिएको कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

त्यसैगरि कैलालीबाट मंसिर २० गते्बाट मेडिकल कलेजमा उपचाररत जमुनी २ कैलालीका ६७ वर्षीय पुरुषको बिहान ८ः४५ बजे मृत्यु भएको ओलीले बताए ।

आज मृत्यु भएसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका मध्य ६६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  १२ : ४२ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु