४ चैत्र २०८२, बुधबार | March 18, 2026

लुम्बिनी प्रदेशको स्थायी राजधानी अन्तराष्ट्रिय स्तरमै नमूना बनाउन चाहान्छौं : मुख्यमन्त्री पोखरेल



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी मुकाम अन्तराष्ट्रिय स्तरमै चर्चा कमाउने गरि संरचना निर्माण गर्न थालिएको बताए ।

दाङ देउखुरी स्थित राप्ती गाउँपालिकाको दोलई खोलामा निर्माण हुन लागेको पुल सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने‘ नेपालमा मात्रै होइन्, अन्तराष्ट्रिय स्तरमै सुन्दर राजधानी लुम्बिनी प्रदेशको छ, भन्ने बनाउन चाहान्छौं ।’

प्रदेशको स्थायी राजधानीकालागि गुरुयोजना बनाएर ब्यबस्थित सहर बनाउने तयारी थालिएको भन्दै यहाँका स्थानीय त्यसमा पूर्ण सहयोग गर्नुपर्ने समेत उनले बताए ।

गुरु योजना निर्माण भएपनि विकास सबै गुरुयोजनाले नै गर्ने भन्दै सडक, पुल, तटबन्ध बनाउने विषयमा कुनै चिन्ता नहुँने समेत उनको भनाई थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : ५६ बजे

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति यहाँ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर