७ आश्विन २०८३, बुधबार | September 23, 2026

पूर्वी नवलपरासीमा प्रहरीको कुटाइबाट टेक्टर चालकको मृत्यु, प्रहरी र स्थानीयबीच झडप, बुटवल-नारायणगढ सडक अवरुद्ध



कावासोती । पूर्वी नवलपरासीको बिनयी त्रिवेणी १ मा गएराति प्रहरीको कुटाईबाट एक टेक्टर चालको मृत्यु भएको छ ।

दाङ राजपुर गाउँपालिका ४ घर भएका का २४ वर्षीय हरि श्याम यादवकाे मृत्यु भएकाे हाे ।

गएराति विनयी खोलामा अवैद्य रुपमा बालुवा लिन गएका ट्याक्टरहरुलाई नियन्त्रणमा लिने क्रममा दुर्घटना हुँदा घाइते भएको चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतक दुम्किवासमा टेक्टर चलाउदै आएका थिए ।

तर, स्थानीयले प्रहरीले कुटपिट गरेर मारेको दावी गरेका छन् । घटनामा दुई जना प्रहरी घाइते भएका छन् ।

घटनाकाे विराेध गर्दै स्थानीयले रातिदेखि नै दुम्कीवास प्रहरी अगाडि विराेध प्रर्दशन गरिरहेकाे स्थानीय कृष्ण पाण्डेले बताए । प्रदर्शनका कारण पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरर्गत बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन अश्रुग्यास समेत प्रहार गरेकाे छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई