९ पुस २०८२, बुधबार | December 24, 2025

पूर्वी नवलपरासीमा प्रहरीको कुटाइबाट टेक्टर चालकको मृत्यु, प्रहरी र स्थानीयबीच झडप, बुटवल-नारायणगढ सडक अवरुद्ध



कावासोती । पूर्वी नवलपरासीको बिनयी त्रिवेणी १ मा गएराति प्रहरीको कुटाईबाट एक टेक्टर चालको मृत्यु भएको छ ।

दाङ राजपुर गाउँपालिका ४ घर भएका का २४ वर्षीय हरि श्याम यादवकाे मृत्यु भएकाे हाे ।

गएराति विनयी खोलामा अवैद्य रुपमा बालुवा लिन गएका ट्याक्टरहरुलाई नियन्त्रणमा लिने क्रममा दुर्घटना हुँदा घाइते भएको चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतक दुम्किवासमा टेक्टर चलाउदै आएका थिए ।

तर, स्थानीयले प्रहरीले कुटपिट गरेर मारेको दावी गरेका छन् । घटनामा दुई जना प्रहरी घाइते भएका छन् ।

घटनाकाे विराेध गर्दै स्थानीयले रातिदेखि नै दुम्कीवास प्रहरी अगाडि विराेध प्रर्दशन गरिरहेकाे स्थानीय कृष्ण पाण्डेले बताए । प्रदर्शनका कारण पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरर्गत बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन अश्रुग्यास समेत प्रहार गरेकाे छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ५८ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका