७ चैत्र २०८२, शनिबार | March 21, 2026

७४१४ पीसीआर परीक्षण; १०४४ जनामा कोरोना संक्रमण, १२७१ संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह गरेको पछिल्लो अपडेट अनुसार ७ हजार ४१४ को पीसीआर परीक्षण गर्दा १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १८४ रहेको छ।

नेपालमा हालसम्म देशभर कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म २ लाख ३२ हजार ८७२ जना निको भएका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कुल मृतकको संख्या १ हजार ६७४ पुगेको छ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : २२ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा