१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

२४ घण्टामा ८९९ जना थपिए कोरोना संक्रमित, १५ को मृत्यु



काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या दिनदिनै घटिरहेको छ ।

पीसीआर परीक्षणमा कमीभएसँगै संक्रमितको संख्या पनि निरन्तर घट्दो क्रममा छ । शनिबार संक्रमणको संख्या ३ अंकमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह गरेको अपडेट अनुसार ८९९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म देशभर २ लाख ४७ हजार ५९३ जनालाई संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर २ लाख ३४ हजार २३१ जना निको भैसकेका छन् ।

शनिबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेसँगै कुल मृतकको संख्या १ हजार ६८९ पुगेको छ ।

११ हजार ६७३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ४ : १७ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,