२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कुटाइबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग



सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ ।

वडा नं ६ कटैया गाउँमा भारतीय सिमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटका कारण स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु भएको थियो ।

मृतक यादवकी श्रीमतीलाई नगरपालिकाका उपप्रमुख इन्दुदेवी यादवले आर्थिक सहयोग स्वरूप तत्काल रु ५१ हजारको चेक हस्तान्तरण गरेकी हुन् ।

श्रीमानको मृत्यु भएपछि इन्दुदेवीको परिवारले कष्टकर जीवन यापन गर्दै आएको थियो । घरपरिवारलाई गुजारा गर्न समस्या भइरहेको अवस्थामा नगरपालिकाले आर्थिक सहयोग गरेको स्थानिय महेन्द्र सदाले जानकारी दिए । रासस

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : १९ बजे

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा