१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

२४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु, ८४२ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह अपडेट गरेको पछिल्लो कोरोना तथ्यांक अनुसार देशभर थप १८ जना संक्रमितको मृत्यु भएको हो । यससँगै हालसम्म मृत्यु हुनेको आधिकारिक संख्या १ हजार ७१६ पुगेको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा थप ८२१ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा नै ८४२ जना संक्रमण मुक्त भएका छन् ।

देशभर अझै पनि १० हजार ९५५ जना संक्रमित आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् ।

 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ४ : १६ बजे

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई