४ चैत्र २०८२, बुधबार | March 18, 2026

आजको मौसम : १, २, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली, बाँकी भू-भागमा आंशिक बदली



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक तथा अरेबीयन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव कायम रहेको छ ।

हाल प्रदेश २ र बागमती प्रदेशका भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । त्यस्तै पूर्वी र पश्चिमी तराईका केही भू-भागहरुमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशको पहाडी भू-भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : ३१ बजे

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन