९ पुस २०८२, बुधबार | December 25, 2025

आजको मौसम : १, २, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली, बाँकी भू-भागमा आंशिक बदली



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक तथा अरेबीयन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव कायम रहेको छ ।

हाल प्रदेश २ र बागमती प्रदेशका भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । त्यस्तै पूर्वी र पश्चिमी तराईका केही भू-भागहरुमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशको पहाडी भू-भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : ३१ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना