७ बैशाख २०८३, सोमबार | April 20, 2026

मोटोपन घटाउन आजैदेखी अकबरे खुर्सानीको सेवन गर्नुहोस



मानिसहरू मोटोपनाका कारण चिन्तित देखिन्छन् । मोटोपन घटाउन उनीहरूले जिमदेखि डाइटिङसम्म गर्छन् । तर पनि मोटोपना ज्यूँका त्यूँ हुन्छ ।

त्यस्तै आज हामी तपाईंलाई बिना डाइटिङ मोटोपना कम गराउनका लागि भोजनमा समावेश गर्नुपर्ने केही खानाका परिकारहरूबारे जानकारी दिँदैछौं ।

पालकमा कम मात्रामा क्यालोरी हुन्छ । यसमा प्रोटिन, कार्बोहाइड्रेड, फाइबर र मिनरल्स हुने भएकाले हामीलाई चाहिने पोषक तत्व प्रदान गर्छ । यसले मोटोपना कम गर्न पनि सहयोग पुर्याउँछ ।

मोटोपना कम गराउन तथा शरीरलाई फिट राख्न माछा सेवन पनि एउटा अप्सन हो । यसमा केही यस्ता तत्व हुन्छन्, जसले शरीर बोसोपना कम गराई स्वस्थ बनाउन सहयोग गर्छ ।

अकबरे खुर्सानीको सेवनले पनि मोटोपना कम गराउन सकिनछ । अकबरे खुर्सानीले तन्तुहरूलाई सक्रिय बनाउँछ । र तपाईको शरीरमा भएको बोसोको मात्रा कम गराउँछ ।

दुधमा बेसार मिसाएर खाएमा पनि मोटोपना कम गराउन सहयोग गर्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ६ : ४२ बजे

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला

१३ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी

उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित,

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत हटाइए, छानबिन सुरु

काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई