१ पुस २०८२, मंगलबार | December 16, 2025

राज्यले सबै नागरिकलाई निशुल्क कोरोना खोप उपलब्ध गराउँछ : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीले कोरोनाको खोप नि:शुल्क रुपमा पाउने बताएका छन ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचित कार्यसमितिलाई अर्थ मन्त्रालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पत्रकारहरुसँग कुरा गर्दै भने, “राज्यले सबै नागरिकलाई निशुल्क खोप लगाइदिन्छ । खोप आयातका लागि हाल सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रुपमा कुराकानी भइरहेको र यसमा आर्थिक समस्या नहुने मन्त्री पौडेलको भनाई छ ।

कोरोना खोप आएपछि उमेर अनुसार र आवश्वयकता अनुसार भने लगाइने उनले स्पष्ट पारे ।

सरकारकाले सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध र अनि सबै नागरिकलाई खोप लगाउने तयारी भएको मन्त्री पौडेलले जानकारी दिए।

 

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ३ : ३८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज