१ पुस २०८२, मंगलबार | December 16, 2025

खुमलटारबाट सिधै ‘बादल’ भेटन मन्त्री निवास पुगे प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली माथि पार्टी निर्णय मान्न र अध्यादेश फिर्ता गर्न चौतर्फी दवाव बढेपछि ओली आफै सम्बादका लागि दौडाहा सुरु गरेका छन् । आज बिहनै ब्रेकफाष्ट वार्ताका लागि प्रचण्ड भेट्न खुमलटार पुगेका थिए भने खुमलटारबाट सिधै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका छन् ।

खुमलटारमा करिव २ घण्टा बिताएका ओलीले गृहमन्त्री थापालाई भेट्न मन्त्री निवास पुल्चोक पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पुष्टि गरेका छन् । अध्यक्ष प्रचण्डसँगको भेटवार्तामा पार्टी उपाध्यक्ष बामदेव गौतमको पनि सहभागी रहेको थापाले जानकारी दिए ।
पार्टी भित्रको अन्तरसंघर्ष चर्कंदै गएको र प्रचण्ड माधव समूहले दबाब बढाउँदै लगेपछि ओली आफै भेटवार्ताका लागि निस्केका हुन् ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १ : ४६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज