४ चैत्र २०८२, बुधबार | March 18, 2026

कञ्चनपुरको बेलौरीमा एक हप्तासम्म निषेधाज्ञा जारी



कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा संक्रमण थप फैलिन नदिन र भिडभाड न्यूनीकरण गर्न पुस ५ गते आइतबार देखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको छ ।

शनिबार दिउँसो बसेको बेलौरी नगर कार्यपालिकाको बैठकले बेलौरी नगर क्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था, वित्तिय संस्था, शिक्षण संस्था, व्यापारिक व्यवसाय, सीमा नाका र सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । औषधालय, आयल स्टोर तथा उखु किसानका उखु ढुवानी साधन भने खुला रहने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीद्वारा जारी सूचना पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : २१ बजे

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले