३ पुस २०८२, बिहिबार | December 18, 2025

संसद विघटनको सिफारिस बुझाउन ओली पुगे शितल निवास



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस बुझाउन राष्ट्रपति कार्यालय पुगेका छन् ।

बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्ने निर्णय गरेकाउ थियो । ओलीको सिफारिसलाई राष्ट्रपतिले स्वीकृत गरेमा प्रधिनिधिसभा विघटन भै मध्यावधी चुनावको घोषणा हुनेछ ।

प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा परेपछि संसद विघटनको आत्मघाती सहारा लिएका हुन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ११ : २३ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३