४ चैत्र २०८२, बुधबार | March 18, 2026

संसद विघटनको सिफारिस गणतन्त्र माथिको ‘कु’ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको संसद बिघटनको निर्णयलाई गणतन्त्रमाथिको ‘कू’ गरेको बताएका छन्।

आइतबार बिहानै मन्त्रिपरिषदको नाममा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सामाचार बाहिर लगत्तै प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले संसद बिघटनको निर्णय गणतन्त्रमाथिको ‘कु’ भएको बताएका हुन् ।

सिफरिसको खबर आए लगत्तै बालुवाटार पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले भने भेट्न मानेनन् । प्रधानमन्त्रीले प्रचण्ड नभेटी सितल निवास हिंडेपछि प्रचण्ड थप छलफलका लागि खुमलटार फर्केका थिए ।

खुमलटार फर्केर अध्यक्ष प्रचण्डले आफु निकटका सचिवालय तथा केहि स्थायी समिति सदस्यसँग गहन छलफल गरिरहेको प्रचण्ड निकट श्रोतले उल्लेख गरे । यस विषयमा अध्यक्ष प्रचण्ड थप छलफलमा रहेको र केही समयमा नै आधिकारिक धारणा सार्वजनिक गर्ने ती श्रोतले बताए।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्ट्रतिसमक्ष सिफरिस गर्ने निर्णग गरेको थियो।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १२ : ४५ बजे

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ