८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रचण्डले भेटे गृहमन्त्री थापालाई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सांसदहरुको भेलामा अनुपस्थित भएका गृहमन्त्री रामबहादुर थापासँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् ।

अध्यक्ष प्रचण्ड थापालाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका छन् ।

पूर्व माओवादी पार्टीको तर्फबाट प्रचण्डले नेकपाको सचिवालय सदस्य बनाएका थापा पछिल्लो दिनमा ओली निकट देखिँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा सात जना मन्त्रीले राजीनामा दिएपनि गृहमन्त्री थापा भने प्रधानमन्त्रीले बोलाएको चारवटै सुरक्षा निकायको बैठकमा सहभागी भएका थिए ।

तर थापा आज बिहान ओली पक्षीय भेलामा सहभागी भएनन् । बरु उनले आफु निकट केही नेताहरुसँग परामर्श गरेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १ : ११ बजे

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले