८ बैशाख २०८१, शनिबार | April 20, 2024

नविल बैंकले गर्यो आकर्षक लाभांश प्रस्ताव



काठमाडौ । नविल बैंकले आकर्षक लाभांश प्रस्ताव गरेको छ ।

बैंकको सोमबार बसेको संचालक समितिको बैठकले ३५.७६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांशमा ३३.२६ प्रतिशत बोनश र बोनशको कर प्रयोजनका लागि १.७६ नगद लाभांश रहेको छ । उक्त प्रस्ताव आगामी साभारणसभाले पास गर्नेछ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : ३३ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन