८ चैत्र २०८२, आइतबार | March 22, 2026

ओलीबाट ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा, पार्टी नफुटाउने दाबी



काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समुह निकट केन्द्रीय सदस्यहरुको बैठकमा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ओलीले ११९ जना पछि थप गर्ने गरी महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा गरेका हुन । साविकको ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई ११९९ पुर्याएर ओलीले त्यहाँ आफु निकट नेताहरुलाई थपेका छन् ।

बैठकलाई सम्बोधन गर्दै ओलीले आफुले पार्टी नफुटाउने जनाएका छन् । उनले कुनै पनि नेतालाई कारवाही गर्ने जनाउँदै महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न चाहेको बताए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १२ : ०० बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड