१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड–नेपालपक्षीय केन्द्रीय कमिटीमा प्रस्ताव : ओलीलाई अध्यक्षबाट बर्खास्त, माधव नेपाल अध्यक्ष



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउने भएको छ ।

बबरमहलमा जारी प्रचण्ड–नेपाल समुहको बैठकमा छलफलका लागि ओलीलाई अध्यक्षबाट हटाउनेसहित ९ वटा एजेण्डा प्रस्तुत गरिएको छ ।

ओलीलाई अध्यक्षबाट हटाएपछि सो स्थानमा माधवकुमार नेपाललाई ल्याउने तयारी छ ।

एजेण्डाहरुमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेपछि मात्रै त्यसलाई पारित गर्ने प्रवक्ता नारायणकाजि श्रेष्ठले बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले अब कसैले पहिलो अध्यक्ष मै भएका कारण मेरो निर्णय मात्रै मान्नुपर्छ भन्यो भने त्यो अवैधानिक हुने जिकिर गरे । नेपालले पार्टीको नाममा कुनै अर्को समुहले गरेका निर्णय अवैधानिक हुने दाबी गरे ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  २ : ५७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज