११ भदौ २०८३, बिहिबार | August 27, 2026

कोरोना भाइरसका कारण बेलायतबाट नेपाल आउन रोक



काठमाडौ । कोरोना भाइरसका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउने नागरिकलाई रोक लगाएको छ।

बेलायतमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै प्राधिकरणले बेलायतबाट नेपाल आउने नागरिकलाई रोक लगाएको हो । बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो।

अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने प्राधिकरणले जनाएको छ ।

 

 

 

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ६ : १८ बजे

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल