४ चैत्र २०८२, बुधबार | March 19, 2026

म्याग्दीका सांसदहरुले दिएनन् ओलीलाई साथ, दुवै पक्षका भेलामा अनुपस्थित



बेनी । म्याग्दीका सांसदहरु नेकपा विभाजनको सन्दर्भमा तटस्थ बसिदिएका छन् । सुरुमा ओली पक्षको गणाना गरिएको प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा र समानुपातिक साँसद थममाया थापा हिजो र आज सम्पन्न ओलीका बिभिन्न कार्याक्रममा उपस्थित नभएपछि उनीहरुको तटस्थता पुष्टि भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ओली समूहले मंगलबार गरेको केन्द्रिय कमिटीको भेलामा पूर्व मन्त्री तथा प्रतिनिधिधि सभाका सांसद थममाया थापा र सांसद भुपेन्द्र बहादुर थापा अनुपस्थित भएपछि उनीहरुले कित्ता परिवर्तन आशंका गरिएको छ ।

लामो समयदेखि ओली पक्ष भनेर परिचित थममाया थापाले ओलीले संसद विघटनको निर्णय गरे लगत्तै त्यसको बिरोध जनाएकी थिईन् । म्याग्लीका दुवै सांसदहरु दुवै पक्षको भेलामा नगएर तटस्थ बसेको थापा निकट श्रोतले जनाएको छ ।

भुपेन्द्र म्याग्दीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने पूर्व मन्त्री थापा समानुपातिक सांसद हुन् । अहिले पनि दुवै जनाको नेकपाको केन्द्रिय सदस्य वहाल रहेको छ ।

म्याग्दीमा सांसद थापा द्धयका साथै जिल्ला सम्न्वय समितिका प्रमुख देवेन्द्र वहादुर केसी र पार्टी सचिव हरिकृष्ण श्रेष्ठ पनि पार्टीको दुबै कित्तामा खुलेका छैनन् ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १० : ५५ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन